चिनियाँ प्रगतिपथको दिशा चीनको मुख्य सहर बेइजिङले संसारको ध्यानाकर्षण गरिरहेको छ । चिनियाँ आकर्षणका विषयहरु के रहेछन् भनी बेइजिङको स्थलगत अवलोकन भ्रमण गर्दै गर्दा प्राप्त भएका केही अनुभूतिहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ । लेखकीय अनुभवमा बेइजिङका आकर्षणहरु भनेकै भाषा, संस्कृति, पर्यटन, शिक्षा, नीति र नेतृत्व हुन् भन्ने लाग्यो । यही पृष्ठाधारमा बेइजिङको रुपरेखा भेटियो […]
नेपालको राजनीति र वैदेशिक रोजगार ‘गोरखापत्र दैनिक’ २०७३÷०९÷२७
https://old.gorkhapatraonline.com/news/35008
शैक्षिक व्यापारको लुतो ‘गोरखापत्र दैनिक’ २०७३÷११÷२१
गलकोट घम्टेको पर्यटकीय आकर्षण, ‘ढोरपाटन राष्ट्रिय २०७६÷०७÷२६
https://dhorpatannews.com/2019/11/14742/
अंग्रेजलाई हराउने उजिरसिंह, ‘नयाँविश्वडटकम’
https://www.nayabishwo.com/2018/03/29/16168
घम्टेमा लालीगुराँस महोत्सव, चर्चा गलकोटमा पर्यटकीय संभावना
http://samudrapari.com/2014/04/99749/
परदेशी छोरीलाई चिठी ‘गोरखापत्र दैनिक’ २०७७÷०१
https://gorkhapatraonline.com/saturday/2020-04-25-13089
मातृभाषामै शिक्षा किन ? ‘गोरखापत्र दैनिक’ २०७७÷०३÷१३
https://gorkhapatraonline.com/opinion/2020-06-27-17336
नेपालको राजनीति र वैदेशिक रोजगार
नेपालको तथ्यपरक राजनीतिक इतिहासको खोजी गर्दै जाँदा १२ औँ शताब्दीसम्म पुग्न सकिन्छ । प्राचीन समयमा नेपाल विशाल भूभागमा फैलिएको राज्य थियो । यही राज्य लिच्छिवी वंशको शासनकालपछि विक्रमको बाह्रौँ शताब्दीको पूर्वाद्र्धमा टुक्रिएर ‘खस राज्य’, ‘सिम्रौनगढ’ र ‘नेपाल मण्डल’ गरी तीन राज्यमा विभाजन भयो । नेपालको पश्चिमी कर्णाली क्षेत्रमा नागराजले ‘खस राज्य’, दक्षिण पूर्वमा नान्यदेवले ‘सिमरौनगढ’ […]
आफ्नै जीवनसङ्घर्षका कथा
विगत २१ वर्ष यता प्राध्यापक सङ्घको पहिलो काम भनेकै वार्षिक रुपमा ‘प्रज्ञा सारथि’ प्रकाशन गर्ने हो । प्राध्यापक सङ्घ, प्रज्ञा सारथि र मेरो आफ्नै सम्बन्ध छ । विगतका सभापतिले जस्तै नवनिर्वाचित सभापतिको फोन आयो “गुरु सारथिलाई लेख चाहियो, तुरुन्त तयारी गरिदिनु प¥यो” । तर लेख तयार गर्न सजिलो छैन । विगतमा बढुवा प्रयोजनका लागि भए […]
शिक्षा मन्त्रीलाई अवसरै अवसरको चाङ
विकासको पूर्वाधार शिक्षा हो । शिक्षा व्यावहारिक, रोजगारीमूलक, प्रविधियुक्त र जीवन उपयोगी हुनुपर्छ भन्ने विषयमा कसैको विमति छैन । शिक्षा समृद्धिको आधार हो भनिरहन पर्दैन । व्यक्तिको व्यक्तित्वको विकास, समाजको रुपान्तरण र राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिकाका विषयमा पनि कुनै भूमिका बाँधिरहन परेन । शिक्षा बुझेको व्यक्तिलाई शिक्षा आफैमा अवसरै अवसरको चाङ हो । नेपालको […]