नाम: दिनबहादुर थापा
स्थायी ठेगाना: गलकोट नगरपालिका वडा नंं. ७ (मल्म), बागलुङ
अस्थायी ठेगाना: बागलुङ नगरपालिका, वडा नं. १, (रामरेखा), बागलुङ
Email: [email protected]
जन्म मिति: २०२३/०५/२२, गलकोट, बागलुङ
बाबाको नाम: स्व. तिलबहादुर थापा
आमाको नाम: पदमकुमारी थापा
शिक्षण संस्था: त्रिभुवन विश्वविद्यालय, नेपाल
पद : प्राध्यापक
शैक्षिक योग्यता: एम्.ए. नेपाली (प्रथम श्रेणी), वी.एड.(एक वर्षे), वी.एल्, विद्यावारिधि (सामाजिक भाषाविज्ञान, नेपाली) ।
शिक्षण अनुभव: २०५० देखि हालसम्म ।