नेपाली भाषा, साहित्य र लोकसाहित्य क्षेत्रका लागि
विगत तीन दशकदेखि म नेपाली भाषा, साहित्य र लोकसाहित्यका क्षेत्रमा
अध्ययन, अध्यापन र अनुसन्धान कार्यमा संलग्न हुँदै आएको छु । मेरो वेवसाइटमा तपाईलाई हार्दिक स्वागत छ ।
यसमा तपाईले मेरा लेखरचना, पुस्तक, तस्वीर र विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन सामग्रीहरु पाउन सक्नुहुन्छ ।
यसमा तपाईले मेरा लेखरचना, पुस्तक, तस्वीर र विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन सामग्रीहरु पाउन सक्नुहुन्छ ।
अनुभव
मेरो परिचय
नाम: दिनबहादुर थापा
स्थायी ठेगाना: गलकोट नगरपालिका वडा नंं. ७ (मल्म), बागलुङ
अस्थायी ठेगाना: बागलुङ नगरपालिका, वडा नं. १, (रामरेखा), बागलुङ
Email: [email protected]
जन्म मिति: २०२३/०५/२२, गलकोट, बागलुङ
बाबाको नाम: स्व. तिलबहादुर थापा
आमाको नाम: पदमकुमारी थापा
शिक्षण संस्था: त्रिभुवन विश्वविद्यालय, नेपाल
पद : प्राध्यापक
शैक्षिक योग्यता: एम्.ए. नेपाली (प्रथम श्रेणी), वी.एड.(एक वर्षे), वी.एल्, विद्यावारिधि (सामाजिक भाषाविज्ञान, नेपाली) ।
शिक्षण अनुभव: २०५० देखि हालसम्म ।
पुरस्कार
- संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार (२०७४), नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
- शिक्षा पुरस्कार (२०७१): नेपाल सरकार, शिक्षा मन्त्रालय ।
- भानुभक्त स्वर्ण पदक (२०७१), नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
- नेपाल विद्याभूषण क (२०७०): नेपाल सरकार, शिक्षा मन्त्रालय ।
- विद्वद्–वृत्ति पुरस्कार (२०६५): रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङ ।
अभिनन्दन
- सात सय बगाले थापा समाज, मल्म, बागलुङ (२०६५)
- श्री जनहित माध्यमिक विद्यालय, मल्म, बागलुङ (२०६५)
- घुम्टे कला: सांस्कृतिक यात्रा, मल्म, बागलुङ (२०६२)
सम्मान
- गलकोट बहुमुखी क्याम्पस (२०७८ फागुन २८)
- गलकोट नगरपालिका (२०७८ फागुन २७)
- धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ (२०७४)
- विद्यामन्दिर उच्च माध्यमिक विद्यालय, बागलुङ (२०७०)
- ढोरपाटन राष्ट्रिय दैनिक, बागलुङ (२०६६)
- महेन्द्र बहुमुखी क्याम्पस, बागलुङ (२०६५)
- क्षत्री कल्याण समाज, बागलुङ (२०६५)
- गलकोट सेवा समाज, बागलुङ (२०६५)
वर्ष अध्ययन अध्यापनमा
0
विद्यार्थी
0
+
पुस्तक प्रकाशित
0
लेख रचना
0
पदक तथा सम्मान
0
पछिल्ला लेख-रचना
- चिनियाँ प्रगतिपथको दिशा March 8, 2024
- नेपालमा बोलिने भाषापरिवार र विभिन्न मातृभाषाहरु February 4, 2024
- बगाले थापाको कुल र कुल्यानथान December 23, 2023
- नेपालको राजनीति र वैदेशिक रोजगार November 5, 2022
- आफ्नै जीवनसङ्घर्षका कथा September 26, 2022
सम्पर्कमा रहनुहोस्
प्रा. डा. दिनबहादुर थापाका लेख, प्रकाशन, सुझावका लागि वा अन्य प्रयोजनका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।