विगत २१ वर्ष यता प्राध्यापक सङ्घको पहिलो काम भनेकै वार्षिक रुपमा ‘प्रज्ञा सारथि’ प्रकाशन गर्ने हो । प्राध्यापक सङ्घ, प्रज्ञा सारथि र मेरो आफ्नै सम्बन्ध छ । विगतका सभापतिले जस्तै नवनिर्वाचित सभापतिको फोन आयो “गुरु सारथिलाई लेख चाहियो, तुरुन्त तयारी गरिदिनु प¥यो” । तर लेख तयार गर्न सजिलो छैन । विगतमा बढुवा प्रयोजनका लागि भए […]
नेपालको राजनीति र वैदेशिक रोजगार
नेपालको तथ्यपरक राजनीतिक इतिहासको खोजी गर्दै जाँदा १२ औँ शताब्दीसम्म पुग्न सकिन्छ । प्राचीन समयमा नेपाल विशाल भूभागमा फैलिएको राज्य थियो । यही राज्य लिच्छिवी वंशको शासनकालपछि विक्रमको बाह्रौँ शताब्दीको पूर्वाद्र्धमा टुक्रिएर ‘खस राज्य’, ‘सिम्रौनगढ’ र ‘नेपाल मण्डल’ गरी तीन राज्यमा विभाजन भयो । नेपालको पश्चिमी कर्णाली क्षेत्रमा नागराजले ‘खस राज्य’, दक्षिण पूर्वमा नान्यदेवले ‘सिमरौनगढ’ […]
अनुसन्धान समस्या, उद्देश्य र औचित्य
शोधप्रस्ताव लेखन (Writing Research Proposal)
धवलागिरि बहुमुखी क्याम्पसबाट सम्पन्न भएका M.Ed. नेपाली शिक्षाका शोधपत्रहरु
शिक्षा मन्त्रीलाई अवसरै अवसरको चाङ
विकासको पूर्वाधार शिक्षा हो । शिक्षा व्यावहारिक, रोजगारीमूलक, प्रविधियुक्त र जीवन उपयोगी हुनुपर्छ भन्ने विषयमा कसैको विमति छैन । शिक्षा समृद्धिको आधार हो भनिरहन पर्दैन । व्यक्तिको व्यक्तित्वको विकास, समाजको रुपान्तरण र राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिकाका विषयमा पनि कुनै भूमिका बाँधिरहन परेन । शिक्षा बुझेको व्यक्तिलाई शिक्षा आफैमा अवसरै अवसरको चाङ हो । नेपालको […]
बालभाषा विकासका सिद्धान्त
भाषाविज्ञान र नेपाली भाषा: वी.एड. दोस्रो वर्ष (४२२), ध्वनिविज्ञान
सामाजिक भाषाविज्ञान र भाषाशिक्षण एम.एड दोस्रो सेमेस्टर ५२९
गलकोटको संक्षिप्त चिनारी
गलकोटको संक्षिप्त चिनारी नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम हो बागलुङ । बागलुङको पनि मौलिक इतिहास, धेरै विप्रेषण, झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी, स्लेट खानी र मध्य पहाडी राजमार्गको पूरै सुविधा उपयोग गर्ने स्थानीय तहको नाम गलकोट हो । कुनै समयमा गलकोट ऐतिहासिक राज्यका नामले पनि चिनिन्थ्यो । गलकोटलाई चिनाउने अन्य पहिचानहरु पनि छन् […]
सामाजिक भाषाविज्ञान र भाषिक भेद
भाषानीति, योजना र नेपालको भाषिक स्थिति
अनुसन्धान विधि (४४५)
भाषिक अनुसन्धान विधि (५३७)
सरुभक्त : चुली उपन्यास
१. उपन्यासकारको परिचयनामः भक्त श्रेष्ठजन्मः वि.सं. २०१३ पोखरा, कास्कीकृतिहरुःएकाङ्कीः असिना पग्लन्छ (२०३०)नाटकः युद्ध उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०)।कविता संग्रहः बोक्सीको आह्वान […]
विशिष्टीकरण तालिका (अनिवार्य नेपाली, ४०१)
सरुभक्तको परिचय र औपन्यासिक प्रवृत्ति
सरुभक्त : चुली उपन्यास उपन्यासकारको परिचयनामः भक्त श्रेष्ठजन्मः वि.सं. २०१३ पोखरा, कास्कीकृतिहरुःएकाङ्कीः असिना पग्लन्छ (२०३०)नाटकः युद्धः उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०) […]