मेरो परिचय

नाम : दिनबहादुर थापा
स्थायी ठेगाना: गलकोट नगरपालिका वडा नंं. ७ (मल्म), बागलुङ
अस्थायी ठेगाना: बागलुङ नगरपालिका, वडा नं. १, (रामरेखा), बागलुङ
Email : [email protected]
जन्म मिति: २०२३/०५/२२, गलकोट, बागलुङ
बाबाको नाम: स्व. तिलबहादुर थापा
आमाको नाम: पदमकुमारी थापा
शिक्षण संस्था: त्रिभुवन विश्वविद्यालय, नेपाल
पद : प्राध्यापक
शैक्षिक योग्यता: एम्.ए. नेपाली (प्रथम श्रेणी), वी.एड.(एक वर्षे), वी.एल्, विद्यावारिधि (सामाजिक भाषाविज्ञान, नेपाली) ।
शिक्षण अनुभव: २०५० देखि हालसम्म ।

लेखरचना

१. विषयगत तथा खोजमूलक लेख

  • धवलागिरिमा बोलिने नेपाली भाषाको इतिहास, हिसान, अङ्क ४, वर्ष २०७५, काठमाडौं (पृ. १०६–१११) ।
  • धवलागिरि क्षेत्रको सोरठी, नेपाली लोकवातार्, भाग १, २०७१, काठमाडौं (पृ. २२१–२२९) ।
  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर …, प्रज्ञा–सारथि, अङ्क १६, वर्ष १७, २०७४, बागलुङ (पृ. ७–८) ।
  • माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता, शैक्षिक अनुशीलन, अङ्क ४, २०७५, बागलुङ (पृ.१–१०)
  • कार्यमूलक अनुसन्धान विधिमा: नामिक पदको तिर्यकीकरण र ऊर्जावत कारकको प्रयोग, शैक्षिक अनुशीलन, अङ्क २, वर्ष २, २०७०, बागलुङ (पृ.१–६) ।
  • नेपाली भाषाको उत्पत्ति र विकास, शैक्षिक अनुशीलन, अङ्क, ३, वर्ष ५, २०७४, बागलुङ (पृ.१–६) ।
  • कक्षा ११ को नेपाली पाठ्यपुस्तकको विहङ्गावलोकन, प्रज्ञा–सारथि, अङ्क १३, वर्ष १४, २०७१, बागलुङ (पृ. १०–१९) ।
  • मगर संस्कृतिमा घाटु, प्रज्ञा–सारथि, अङ्क १५, वर्ष १६, २०७३, बागलुङ (पृ. ६–१२) ।
  • धवलागिरिको भाषा, साहित्य र लोकसाहित्यको आलोकमा प्रेम छोटा, प्रेम छोटाका ७० वशन्त (कृति ः कृतित्व, व्यक्तिः व्यक्तित्व), २०७२ (पृ. १–११) ।
  • धवलागिरिमा भाषिक पहिचानको खोजी, स्मारिका, धवलागिरि एफ.एम.प्रा.लि. बागलुङ २०६८ (पृ. ७–११) ।
  • धवलागिरीको समसामयिक बालसाहित्य, धवलागिरि बालसाहित्य सङ्गोष्ठी, नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी काठमाडौं, २०६७, जेठ २८ र २९ (पृ.९–१९) ।
  • भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका केही भ्रम र वास्तविकता, भानु लघु स्मारिका, भानुभक्त द्विशतवार्षिकी अञ्चलसमारोह समिति, धवलागिरि बागलुङ, २०७१ (६–१२) ।
  • सङ्घीय नेपालमा नेपाली भाषालाई नै राष्ट्रभाषाका रूपमा विकास गर्नुपर्ने आधार र चुनौतीहरू, धवलागिरि प्रवाह, स्नातकोत्तर सिर्जनशील विद्यार्थी समूह, ध.ब.क्या. बागलुङ , २०६९ (पृ. १–१०) ।
  • नेपाली भाषा सिकाइका समस्या र त्यसको सञ्चारमा प्रभाव, स्मारिका, धवलागिरि एफएमको एक दशक धवलागिरि एफ.एम.प्रा.लि. बागलुङ २०७१ (पृ. ५–१२) ।
  • धवलागिरिको साहित्यिक परम्परामा संरक्षण कविता आन्दोलनको प्रभाव, जनमत साहित्यिक मासिक, अङ्क १७७, बागलुङ साहित्य विशेष, काठमाडौँ २०६९, बैशाख (पृ.४१–४३) ।
  • बागलुङ जिल्लाको शैक्षिक रुपरेखा, बागलुङ शैक्षिक दर्पण– २०७२, अङ्क १, वर्ष १, २०७२, बागलुङ (पृ. २३४–२४१) ।
  • लोक संस्कृतिको एक झलक तीज गीत, ज्योतिष जागरण, वर्ष १, अङ्क ११, भाद्र २१ २०५१, पर्वत (पृ. ७–१०) ।
  • टिकाराम काका ः व्यक्ति र व्यक्तित्व, टिकाराम सापकोटा व्यक्तित्व र योगदान, २०७६ (पृ.१२७–१३२) ।

२. अनलाइन तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरु

प्रकाशित पाठ्यपुस्तक/ सन्दर्भपुस्तक

  • धवलागिरिका लोकगीतको पहिचान: झाम्रेगीत, बागलुङः दीअ प्रकाशन रत्न–पुरस्कार गुठी (२०६६),
  • समाजभाषाविज्ञान, काठमाडौँ: काष्ठमाण्डप पुस्तक घर प्रा. लि. (२०६९),
  • छन्त्याल जाति, भाषा र व्याकरणको अध्ययन, बागलुङ: शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, बागलुङ्र (२०७०),
  • सामाजिक तथा मनोभाषाविज्ञान, काठमाडौँ: काष्ठमाण्डप पुस्तक घर प्रा. लि. (२०७१) ।
  • प्रायोगिक भाषाविज्ञान, काठमाडौँ: काष्ठमाण्डप पुस्तक घर प्रा. लि. (२०७१),
  • प्रायोगिक भाषाविज्ञान: सिद्धान्त र प्रयोग, काठमाडौँ: भुँडीपुराण प्रकाशन (२०७२),
  • बगाले थापाको वंश: विगतदेखि वर्तमानसम्म, बागलुङ: सातसय बगाले थापा समाज मल्म (२०७२),
  • धवलागिरिमा उच्च शिक्षा, बागलुङ: शैक्षिक अनुसन्धान तथा विकास केन्द्र (सहलेखन, २०७३) ।
  • नेपाली भाषाशिक्षण: सिद्धान्त र प्रयोग, काठमाडौँः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन (२०७४),
  • भाषाविज्ञान र नेपाली भाषा, काठमाडौँ: अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा. ली. (२०७४),
  • शिक्षण अभ्यास सन्दर्भ पुस्तक: काष्ठमाण्डप पुस्तक घर प्रा. लि. (सहलेखन, २०७६) ।

गलकोट विशेष

  • गलकोटको संक्षिप्त चिनारी https://dinthapa.com.np/galkot//
  • गलकोट घुम्टेको पर्यटकीय आकर्षण, ‘ढोरपाटन राष्ट्रिय दैनिक २०७६/०७/२६
    https://dhorpatannews.com/2019/11/14742/
  • घुम्टेमा लालीगुराँस महोत्सव, चर्चा गलकोटमा पर्यटकीय संभावना
    http://samudrapari.com/2014/04/99749/
  • अर्गली मगरको भुस पोल्ने पर्व, ‘नयाँविश्वडटकम’
    https://www.nayabishwo.com/2017/11/11/9437
  • गलकोटलाई चिनाउने भैलो, देउसी, घाटु र सोरठी गीत, ‘घुम्टे वर्ष ८, अंक ३, कार्तिक २०६८
  • गलकोट घुम्टे लेकका आकर्षण, ‘ढोरपाटन राष्ट्रिय दैनिक २०६० भदौ १, (ढोरपाटन दशकमा संग्रहित)
  • ऐतिहासिक राज्य गल्कोट र यसको वर्तमान अवस्था, ‘स्वाभिमान‘ २०५६ पौष १ वर्ष १ अंक १

संस्थागत तथा प्रशासनिक सेवा

  • सदस्य: अनिवार्य नेपाली विषय समितिको सदस्य (२०७०– २०७३),
  • संयोजकः अनुसन्धान व्यवस्थापन एकाइ, ध.ब.क्या. बगलुङ (२०६६…),
  • नेपाली विभागीय प्रमुख, धवलागिरी बहुमुखी क्याम्पस, बागलुङ (२०६९…),
  • अध्यक्षः शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, बागलुङ (२०६४…),
  • सहायक क्याम्पस प्रमुख, ध.ब.क्या. बागलुङ (२०६४–२०६८),
  • सभापतिः त्रि.वि. प्राध्यापक संघ, एकाइ समिति म.ब.क्या. बागलुङ (२०६१–०६३) ।
  • सदस्यः त्रिभुवन विश्वविद्यालय सभा सदस्य, (२०७५..)
  • सदस्यः नगर शिक्षा समिति, बागलुङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बागलुङ (२०७७..)
  • अध्यक्ष : धौलागिरि बहुमुखी क्याम्पस बागलुङको संचालक समिति, (२०७८ भाद्र १७)

सम्मान, अभिनन्दन र पुरस्कार

  • अभिनन्दनः सातसय बगाले थापा समाज, मल्म, बागलुङ (२०६५), श्री जनहित माध्यमिक विद्यालय, मल्म, बागलुङ (२०६५), घुम्टे कला: सांस्कृतिक यात्रा, मल्म, बागलुङ (२०६२) ।
  • सम्मानः महेन्द्र बहुमुखी क्याम्पस, बागलुङ (२०६५), क्षत्री कल्याण समाज, बागलुङ (२०६५), गलकोट सेवा समाज, बागलुङ (२०६५), ढोरपाटन राष्ट्रिय दैनिक, बागलुङ, (२०६६) , विद्यामन्दिर उच्च माध्यमिक विद्यालय, बागलुङ (२०७०), धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ (२०७४), गलकोट नगरपालिकाको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा शैक्षिक योगदानको कदर गर्दै नगद पुरस्कारसहित सम्मान (२०७८ फागुन २७), गलकोट बहुमुखी क्याम्पसको १७ औँ वार्षिक साधारण सभाको अवसरमा शैक्षिक योगदानको कदर गर्दै सम्मान (२०७८ फागुन २८)।
  • विद्वद्–वृत्ति पुरस्कार (२०६५): रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङ ।
  • नेपाल विद्याभूषण क (२०७०): नेपाल सरकार, शिक्षा मन्त्रालय ।
  • शिक्षा पुरस्कार (२०७१): नेपाल सरकार, शिक्षा मन्त्रालय ।
  • भानुभक्त स्वर्ण पदक (२०७१): नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
  • संस्कृति विधातर्फ प्रादेशिक प्रतिभा पुरस्कार (२०७४): नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।

पुस्तक/जर्नल सम्पादन कार्य

  • प्रधान सम्पादक ‘प्रज्ञासारथि’ वर्ष ५, अङ्क ५ र वर्ष ६, अङ्क ६, २०६२, ०६३ ।
  • प्रधान सम्पादक ‘प्रायोगिक नेपाली शिक्षण सामग्री’ वर्ष १, अङ्क १ र वर्ष २, अङ्क २, २०६९, ०७० ।
  • प्रधान सम्पादक ‘शैक्षिक अनुशीलन’ वर्ष १, अङ्क १ र वर्ष २, अङ्क २, २०६९, ०७० ।
  • प्रधान सम्पादक ‘स्वर्ण स्मारिका धवलागिरी बहुमुखी क्याम्पस, बागलुङ’ २०७० ।
  • प्रधान सम्पादक ‘प्रेम छोटाका ७० वसन्त’ (२०७२)
  • प्रधान सम्पादक ‘प्रेम छोटाका बहुआयाम (२०७७)

स्नातकोत्तर तहमा शोधनिर्देशन कार्य

१. मानविकी तथा सामाजिक शास्त्र संकाय (M.A) अन्तर्गत सम्पन्न शोध निर्देशन कार्यको विवरणः

२. शिक्षाशास्त्र संकाय (M.Ed) अन्तर्गत सम्पन्न शोध निर्देशन कार्यको विवरणः

Scroll to top