धवलागिरीको समसामयिक बालसाहित्य, धवलागिरि बालसाहित्य सङ्गोष्ठी, नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी काठमाडौं, २०६७, जेठ २८ र २९ (पृ.९–१९) ।
भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका केही भ्रम र वास्तविकता, भानु लघु स्मारिका, भानुभक्त द्विशतवार्षिकी अञ्चलसमारोह समिति, धवलागिरि बागलुङ, २०७१ (६–१२) ।
सङ्घीय नेपालमा नेपाली भाषालाई नै राष्ट्रभाषाका रूपमा विकास गर्नुपर्ने आधार र चुनौतीहरू, धवलागिरि प्रवाह, स्नातकोत्तर सिर्जनशील विद्यार्थी समूह, ध.ब.क्या. बागलुङ , २०६९ (पृ. १–१०) ।
नेपाली भाषा सिकाइका समस्या र त्यसको सञ्चारमा प्रभाव, स्मारिका, धवलागिरि एफएमको एक दशक धवलागिरि एफ.एम.प्रा.लि. बागलुङ २०७१ (पृ. ५–१२) ।
धवलागिरिको साहित्यिक परम्परामा संरक्षण कविता आन्दोलनको प्रभाव, जनमत साहित्यिक मासिक, अङ्क १७७, बागलुङ साहित्य विशेष, काठमाडौँ २०६९, बैशाख (पृ.४१–४३) ।
बागलुङ जिल्लाको शैक्षिक रुपरेखा, बागलुङ शैक्षिक दर्पण– २०७२, अङ्क १, वर्ष १, २०७२, बागलुङ (पृ. २३४–२४१) ।
लोक संस्कृतिको एक झलक तीज गीत, ज्योतिष जागरण, वर्ष १, अङ्क ११, भाद्र २१ २०५१, पर्वत (पृ. ७–१०) ।