नेपाली भाषा, साहित्य र लोकसाहित्य क्षेत्रका लागि

विगत तीन दशकदेखि म नेपाली भाषा, साहित्य र लोकसाहित्यका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान कार्यमा संलग्न हुँदै आएको छु । मेरो वेवसाइटमा तपाईलाई हार्दिक स्वागत छ ।
यसमा तपाईले मेरा लेखरचना, पुस्तक, तस्वीर र विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन सामग्रीहरु पाउन सक्नुहुन्छ ।
dr din bahadur thapa writing article

अनुभव

मेरो परिचय

नाम: दिनबहादुर थापा
स्थायी ठेगाना: गलकोट नगरपालिका वडा नंं. ७ (मल्म), बागलुङ
अस्थायी ठेगाना: बागलुङ नगरपालिका, वडा नं. १, (रामरेखा), बागलुङ
Email: [email protected]
जन्म मिति: २०२३/०५/२२, गलकोट, बागलुङ
बाबाको नाम: स्व. तिलबहादुर थापा
आमाको नाम: पदमकुमारी थापा
शिक्षण संस्था: त्रिभुवन विश्वविद्यालय, नेपाल
पद : प्राध्यापक
शैक्षिक योग्यता: एम्.ए. नेपाली (प्रथम श्रेणी), वी.एड.(एक वर्षे), वी.एल्, विद्यावारिधि (सामाजिक भाषाविज्ञान, नेपाली) ।
शिक्षण अनुभव: २०५० देखि हालसम्म ।

पुरस्कार

अभिनन्दन

सम्मान

0
वर्ष अध्ययन अध्यापनमा
0 +
विद्यार्थी
0
पुस्तक प्रकाशित
0
लेख रचना
0
पदक तथा सम्मान

सम्पर्कमा रहनुहोस्

प्रा. डा. दिनबहादुर थापाका लेख, प्रकाशन, सुझावका लागि वा अन्य प्रयोजनका लागि सम्पर्क गर्न सक्नुहुनेछ

Scroll to top